बाला चतुर्दशीको पूर्वसन्ध्यामा पशुपतिमा भक्तजनको भिड

पितृका नाममा दिपदान गरेर बिहीबार बेलुकादेखि बालाचतुर्दशी पर्व मनाइँदैछ । पशुपतीनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अधिल्लो दिनदेखि नै मानिसहरूको भीडभाड हुने गर्दछ । यस दिन रातभरी जाग्राम बसी ,भजन किर्तन गरी दिप प्रज्वलन गरे पश्चात बिहान स्नान गरेपछि शतबिज छर्ने चलन रही आएको छ । शतबीज अर्थात सप्तबीजमा धान, जौ, गहुँ चना, मकै र कागुनो पर्दछन् ।

सम्बन्धित सामग्री

पशुपतिमा भक्तजन र साधुसन्तको भिड (फोटो फिचर)

काठमाडौँ- पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्री मेलाको तयारी पूरा भएको छ । शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ । कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक ...