सरकारको गलत नीतिका कारण नेपालको सौन्दर्य उद्योग व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको सौन्दर्य व्यवसायीहरुले बताएका छन् ।पछिल्लो समय विदेशी वस्तु आयात बढेकाले तरलता अभाव भएको भन्दै सरकारले विलासिताका वस्तुको सूचिमा सौन्दर्य व्यवसायमा प्रयोग हुने बस्तु राख्दै त्यस्ता समान आयातमा एक महिना अगाडिदेखि रोक लगाएको छ । सरकारले सौन्दर्य व्यवसायीहरुसँग समन्वय बिना आयात रोक्ने नीति […]