एमसीसीको बहानामा मनमा लागेका कुरालाई ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरु

एमसीसीको विषयले समाजलाई कसरी ध्रुवीकृत बनाइसक्यो, त्यो अहिले छर्लङ्ग भइसक्यो। तर एमसीसीको मूल मुद्दासँगै योसँगै जोडिएका मिथ्या सूचनाहरुले पनि मान्छेको दिमाग भुटिरहेको छ। सर्वसाधारण एमसीसीका कुन सही कुरा हो, कुन मिथ्या- थाहा पाउनै नसकिने गरी अलमलमा छन्। लिडर र ओपिनियन लिडरहरुले यस्तोमा गाइड गर्नुपर्ने हो। तर उनीहरु आफै द्वैध चरित्र देखाउँदै छन्। यही मौकामा एमसीसीको… Continue reading

सम्बन्धित सामग्री

पत्रकार श्रेष्ठलाई प्रहरीले धम्काएकोमा महासंघको आपत्ति

माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।उक्त ब्लगमा एमसीसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दा लगाउने धम्की