काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सातै प्रदेशमा एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६ वटा शाखा तथा मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ५–५ वटा […]