जबराविरुद्धको महाअभियोगमा रञ्जन कोइरालाको मुद्दा देखि न्यायालयमा विचौलिया बढेसम्मका विषय : पदमुक्त गर्न २१ बुँदा

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गर्ने आधार केलाई बनाए सत्तारुढ दलका सांसदहरुले?  संसद सचिवालयमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोग दर्ता गराउँदा लामो फेहरिस्त नै पेश गरेका छन् राणाविरुद्ध। प्रधान न्यायाधीश राणालाई महाअभियोग दर्ता गराउनुका लागि सत्तारुण गठबन्धनले २१ वटा कारण प्रस्तुत गरेको छ। ती २१ कारणमा सशस्त्र प्रहरीका…