ठूलो जनधनको क्षति गर्दै बल्ल बाहिरिन थाल्यो मनसुन

यस वर्षका मनसुन सुरु भएकै दिनदेखि नेपालमा ठूलो मात्रामा जनधनको क्षति भयो । यतिमात्रै होइन मनसुसन औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । यसपालिको मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन् । कूल …