चाउरीपन रोक्न...

बढ्दो उमेरसँगै छाला चाउरिने तथा छालामा धर्साहरू देखिने प्रक्रिया स्वाभाविक हो । तर, कतिपयमा युवा अवस्थामै यस्ता लक्षण देखिन्छन् । छालामा बुढ्यौली देखिने यस्तो प्रक्रियालाई ढिला गर्नका लागि स्वस्थ जीवनशैली, पर्याप्त निद्रा,...