सल्यान : ‘ऐया मरेँ बचाऊ बचाऊ, मत मरेँ बचाऊ बचाऊ’ भन्दै कोही कराइरहेका थिए भने कोही घाइेतलाई स्टेचरमा राखेर सुरक्षित स्थानतर्फ लाँदै थिए।
सुरक्षा तयारीका साथ खटिएका स्वयंसेवकहरु घाइतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थे। झट्ट हेर्दा शारदा नगरपालिका-८ सिमखर्कमा ठूलै विपद आ...