ग्लोबल आइएमई बैंकको ‘सोचे जस्तै बैंक खाता’ योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकलाई बचत तथा मुद्दति दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ खातामा ग्राहकको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत गर्न सक्नेछ । यसका साथै, ‘सोचे […]