पासाङ दावा शेर्पाले दिइरहेका छन् कामिरितालाई कीर्तिमानमा चुनौती

९ जेठ, काठमाडौं । मंगलबार बिहान ९ बजेर २३ मिनेट जाँदा सगरमाथा चुचुरोमा नयाँ कीर्तिमान बनेको छ । यो समय विख्यात आरोही कामिरिता शेर्पाले २८ औं पटक सगरमाथाको चुचुरो चुम्न सफल भए । उनी यसै सिजन दोस्रो पटक आरोहणमा पुगेका हुन् । यसअघि उनले सन् २०१९ मा समेत एकै सिजनमा दुई पटक सगरमाथा आरोहणको कीर्तिमान […]

सम्बन्धित सामग्री

कामीरिता २८औं पटक सगरमाथाको चुचुरोमा

आरोही कामीरिता शेर्पाले २८ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गत बुधबार (जेठ ३ गते) २७औं पटक सगरमाथा आरोहणको विश्व कीर्तिमानको रेकर्ड बनाएका शेर्पाको कीर्तिमान सोमबार पासाङ दावा शेर्पा २७औं पटक सगरमाथा चुचुरोमा पुगेर बराबर बनाएका थिए । पर्यटन विभागका अनुसार उनले सोमबार गरेको सफल आरोहणसँगै अर्का विख्यात आरोही कामिरिता […]

रोटड्याम फिल्म फेस्टिभलमा छनोट भएको 'बाघथान'को ट्रेलर सार्वजनिक

काठमाडाैं : विश्वप्रतिष्ठित फिल्म  ‘रोटड्याम फिल्म फेस्टिभल’मा छनोट भएको नेपाली लघु फिल्म 'बाघथान’को ट्रेलर सार्वजनिक भएको छ। सुनिल पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। रामकृष्ण पोखरेलको निर्माणमा बनेको फिल्ममा चन्द्रबहादुर खत्री, शिशिर भण्डारी, मीना पाण्डे, मनीषा पाण्डे, अमर खत्रीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा शरद महतोको सिनेमेटोग्राफी, किशोर आचार्यको ध्वनि, कपिल पराजुलीको रंग संयोजन तथा

राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा भर्त्सना

१८ पुस, काठमाडौं । गायक राजेशपायल राईमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले निन्दा गरेका छन् । गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए । अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि […]