कानून व्यवसायीको आन्दोलनमा मानव अधिकार आयोगको अनुगमन

२ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनको आन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । आन्दोलनमा अनुगमन गर्न भन्दै आयोगले आफ्ना कर्मचारीहरूलाई सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन परिसरमा पठाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले आन्दोलनमा निगरानी गर्न कर्मचारीहरू पठाएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘आजको आन्दोलनमा बार […]