सेल्फी खिच्ने क्रममा तमोर नदीले बगाउँदा युवक बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत भारतीय नागरिक भिनित कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए । …

सम्बन्धित सामग्री

माछा मार्न गएका युवक तमोर नदीमा  बेपत्ता

ताप्लेजुङ : माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका–२ का पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रहरीका अनुसार पर्वत साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए। घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।आइतवार राति भएको घटनाबारे सोमवार बिहान मात्र प्रहरीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले

माछा मार्न गएका एक युवक बेपत्ता

माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए । नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए । घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश

माछा मार्न गएका युवक तमोर नदीमा बेपत्ता, खोजी कार्य जारी

ताप्लेजुङ : माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका-२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए। घटनाबारे खोज…

माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक जना बेपत्ता

माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ का एक युवक बेपत्ता भएका छन्।...

बाढीमा डुबेर सप्तरीमा एक युवक बेपत्ता

३ कात्तिक, सप्तरी । लगातारको वर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक बेपत्ता भएका छन् । हनुमानगर कंकालिनी नगरपालिका– ९ का २३ बर्षीय लालु मण्डल सोही नगरपालिका–१४ स्थित जीता खोलाले बगाउँदा वेपत्ता भएका हुन् । स्थानीय सञ्जीवकुमार मण्डलसँगै तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जीता खोला तर्न लागेका थिए । सोही क्रममा दुबैलाई खोलाले बगाएको […]

खोलाले बगाएर सप्तरीमा एक युवक बेपत्ता

३ कात्तिक, सप्तरी। लगातारको बर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक र ८ चौपाया वेपत्ता भएका छन् । हनुमानगर कंकालिनी नगरपालिका-९ बस्ने २३ बर्षीय लालु मण्डललाई सोही नगरपालिका-१४ स्थित जिता खोलाले बगाउँदा बेपत्ता भएका हुन् । २८ बर्षीय सञ्जीव कुमार मण्डलसँगै उनी तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जिता खोला तर्न लागेका थिए । सोही […]

बुटवलमा बाढीले बगाएर एक युवक बेपत्ता

बुटवल – अविरल वर्षापछि आएको बाढीले बगाउँदा रुपन्देहीका एक युवक बेपत्ता भएका छन्। दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न जाँदा मर्चवार क्षेत्रस्थित सम्मरीमाई– ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्य नारायण थापाले बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएको बताए।

बाढीले बगाउँदा एक जना बेपत्ता

बिहीबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको छ । सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए । योजनाको काम नियमित भइरहेकाले जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता भएको थापाले जानकारी दिए । स्थानीय योजनामा

खोलाले बगाउँदा एक जना युवक बेपत्ता

बाजुरामा खोलाले बगाउँदा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली ६ जोशीपुरका ३२ वर्षीया डुवनारायण चौधरी रहेका छन् ।

वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता

जीतपुर (कपिलवस्तु),  भदौ १२ गते  । कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका...