स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार दुर्घटनामा परेको हो ।

सम्बन्धित सामग्री

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं, २९जेठ। प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। लु१च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी-४ भिङ्ग्रीकोटमा दुर्घटना भएको थियो। कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए। सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।उपल्लो घुम्तीबाट कार अर्को घुम्तीमा खसेको थियो।