महाेतरी - कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्वर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।
ग्रामीण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा य...