मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमण भएको विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ सय ६८ जनाको पीसीआर परीक्षणमा ३१ र १ सय ६० जनाको एन्टिजेन परीक्षणमा १२ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा ५, उदयपुरमा १ […]