काठमाडौँ– भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ। विश्व संगठनमा हिन्दी भाषाको प्रयोगलाई प्रवर्द्धन गर्न र समावेशी संवाद र समझदारीलाई बढावा दिन भारतले संयुक्त राष्ट्र संघलाई १० लाख अमेरिकी डलर योगदान गरेको छ । संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्र संघको ग्लोबल कम्युनिकेसन विभागकी उपमहासचिव मेलिसा फ्लेमिङलाई १० लाख अमेरिकी डलरको […]