७ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन सुरु भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रवीच मंगलबार कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया …