बलात्कारपछि हत्या गरिएका 'लक्ष्मी'हरुको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

काठमाडौँ: आज लक्ष्मीपूजा। घरघरमा दीपावली गरेर लक्ष्मीको आह्वान गरिँदैछ। माइतीघरमा भने युवाहरुले लक्ष्मी पूजाका दिनलाई यौन हिंसाविरुद्ध जनचेतना जोगाउन कार्यक्रम आयोजना गरेका छन्। 'लक्ष्मीलाई फोटोमा हैन मनमा राखौँ' भन्दै स्वस्फूर्त रुपमा भेला भएका युवाहरुले बलात्कारपछि हत्या भएका 'लक्ष्मी'हरुको सम्झनामा दीप प्रज्वलन गरे। यस्तै, युवाहरुले मैनबत्ती बाल्दै रंगोली समेत बनाएका थिए। बलात्कारपछि हत्या गरिएका ‘लक्ष्मी’हरुलाई न्याय माग्दै

सम्बन्धित सामग्री

माइतीघरमा बलात्कारविरुद्ध श्रीमती संघको दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । बलात्कारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले श्रीमती संघले काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरेको छ । मंगलबार श्रीमती संघका महिलाहरूले बलात्कारविरुद्ध विरोध प्रदर्शन गरेर दीप प्रज्वलन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । पछिल्लो समय नेपालमा बलात्कारका घटनामा वृद्धि भएको छ । केहीदिन अघि मात्र मोरङमा १८ महिले शिशुको बलात्कारपछि हत्या भएको थियो । तस्बिरहरू...

कोरोना र बलात्कारबाट ज्यान गुमाउनेहरुलाई विप्लवको श्रद्धाञ्जलि (तस्बिरहरु)

पोखरा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पोखरामा दीप प्रज्वलन गरेको छ। २२ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पोखराको हल्लन चोक लेकसाइडमा अखिल क्रान्तिकारीले सहिदहरु, कोरोनाबाट ज्यान गुमाएकाहरु र बलात्कारपछि हत्या भएका महिलाहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो। बुधबारबाट अखिलको २२ औँ राष्ट्रिय सम्मेलन पोखरामा हुँदैछ। अखिलको राष्ट्रिय सम्मेलन असोज […]

निर्मलाको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ मिसन टु सपोर्ट परिवारले निर्मलाको हत्यामा संलग्नलाई पक्राउ गर्न सरकारलाई दबाव दिने उद्देश्यले दीप प्रज्वलन गरेको हो । २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला...

बलात्कार घटनाका पीडितको लागि न्याय माग्दै माइतीघरमा दीप प्रज्वलन

काठमाडौं : बलात्कार घटनाका पीडितको लागि न्याय माग्दै माइतीघरमा बुधवार साँझ दीप प्रज्वलन गरिएको छ। विभिन्न समयमा भएका घटनाका पीडितलाई न्याय दिलाउन माग गरिएको हो। उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन्। केही दिनअघि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएपछि घटनामा संलग्नलाई