महेन्द्रनगर नगर विकास घोटालाविरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने
कञ्चनपुरको महेन्द्रनगर नगर विकास घोटालाविरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने घोषणा गरेको छ। मोहन बैद्य किरण नेतृत्वको सो पार्टीले नगर विकासको जमिन घोटाला काण्डविरुद्ध आन्दोलन घोषणा गरेको हो।
नगर विकास प्रकरणमा...