काठमाडौँ – सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले निजामती कर्मचारीभित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकूल हुने गरी रुपान्तरण गर्न निजामती कर्मचारीभित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता […]