इजरायलको कृषि उन्नति नेपालले पनि सिक्न लायक छ: मन्त्री कार्की

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र इजरायलबीचको लामो समयदेखिको सम्बन्ध अझ सुमधुर हुँदै जाने बताएका छन्। दुई देशबीच दौत्यसम्बन्ध कायम भएको ६२औँ वर्षगाँठका अवसरमा नेपालस्थित इजरायली राजदूतावास र बिपी सङ्ग्रहालय समितिले आज सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको कार्यकालमा सम्बन्ध स्थापना भएको बताए। तत्कालीन समयमा इजरायलसँग सम्बन्ध गाँस्नु […]