काठमाडौं : फ्रान्समा निर्मित नेपाल वायुसेवा निगम (एनएसी)को एयरबस ३००-२०० सिरिजको जहाजले शुक्रबार फ्रान्सको आकाशमा परीक्षण उडान गर्ने भएको छ। परीक्षण उडानको क्रममा नेपाल वायु सेवा निगमका इन्जिनियर निर्देशक केवी थापासहितको टोली फ्रान्स पुगेको छ।
निर्माणको सबै कार्य र नेपालको झण्डासहित रंगरोगनको कार्य सकिएसँगै परीक्षण उ...