आज दिउँसो खण्डग्रास सूर्यग्रहण, के गर्ने, के नगर्ने ?
कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ।
ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४...
काठमाडाैं । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । नेपालबाट नदेखिने भए पनि […]