बिराटनगर । कोशी प्रदेशसभाको बैठकले बजेट सम्बन्धि अध्यादेश प्रदेशसभाबाट स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेट सम्बन्धि अध्यादेश संसदमा पेश गर्नु भएको थियो । प्रस्तावलाई प्रदेशसभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको हो । संसदमा टेबल भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ १० सम्ममा पास गर्नुपर्ने प्रावधान छ । गत जेठ ३२ […]