चिसोमा काप्दै जाजरकोट र रुकुमका भूकम्पपीडित, आवास निर्माणमा ढिलाइ

भूकम्प गएको एक महिना पुग्नै लाग्दासम्म पनि अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिँदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको स्थानीय बताउँछन् ।

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प : कार्यविधि नबन्दा पुनः निर्माणमा ढिलाइ

पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित विपत व्यवस्थापन समितिको बैठकमा भूकम्पपीडित क्षेत्रमा पुनःनिर्माणका लागि तत्काल कार्यविधि पठाउन सङ्घीय सरकारसमक्ष स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले माग गरेका हुन् ।

डेढ महिनादेखि त्रिपालमा छन् पीडित, अझै पाएनन् आवास निर्माणको अनुदान

५ पुस, सुर्खेत । सरकारले अस्थायी टहरा निर्माणमा ढिलाइ गर्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित थप समस्यामा परेका छन् । १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितहरु पाल टाँगेर बसेका छन् । तर चिसोका कारण उनीहरुको दैनिकी कष्टकर बनेको छ । चिसोकै कारण केहीले ज्यान गुमाएका छन् । ‘डेढ महिनादेखि […]

कर्णालीका पाँच जिल्लाका नौ स्वास्थ्य भवन अलपत्र

एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ठेक्कामा रहेका सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका स्वास्थ्य भवन निर्माणमा ढिलाइ भएको हो ।

गलत डिजाइनका कारण जाजरकोटमा सात वर्षदेखि पुल निर्माणकाे काम अलपत्र

जाजरकाेट - छिन्चु - जाजरकोट सडकअन्तर्गत पासागाड खोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो । सडक विभाग र आइएमइरआरसी कन्सल्टेन्सी, ललितपुरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाडबाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसक...