काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रमा सुधार आउने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ । नेपालको अर्थतन्त्रमा ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ, जुन आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा बढी हुने एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ । ‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी […]