हेर्नुहोस् एकै साथ खान नहुने खानेकुराहरु

मानव शरीर स्वस्थ राख्नका लागि स्वस्थकर खानेकुराको आवश्यकता पर्दछ । शरीरलाई स्वस्थ राख्नको लागि विभिन्न प्रकारका फलफूल,तरकारी,दुध,दही,माछा मासुको सेवन गर्नुपर्दछ । तर कुनै यस्तो खानेकुरा हुन्छ जुन खानेकुराहरु अन्य खानेकुरासँग मिलाएर खानु हानिकार हुन्छ ।