एमाले सहमतिको दस्तावेज दिउँसो स्थायी कमिटीबाट पास गरेर सार्वजनिक गर्ने तयारी

सत्तारुढ दल नेकपा (एमाले) ले पार्टी भित्रको आन्तरिक विवादमा सहमति गर्दै आज सार्वजनिक गर्ने भएको छ । सर्वोच्च अदालतको फैसला आउनुअघि पार्टी एकताको सन्देश दिन भन्दै कार्यदलका सदस्यहरु आज आइतबार विहानदेखि गृहकार्यमा जुट्नुभएको छ ।