जिबी राईका व्यापारिक साझेदार पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापा

काठमाडौं, २५ माघ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । प्रहरी परिसर काठमाडौंको टोलीले शंखमुलस्थित उनको घरमा हिजो (बुधबार) बेलुका छापा मारेको हो । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईका विरुद्धमा थप प्रमाण र उनीसँग संवद्ध कागजात रहेको आशंकामा प्रहरीले पूर्वडीआईजीको जोशीको घरमा छापा मारेको थियो । पूर्वडीआईजी जोशी […]