काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिमा नेतृत्व चयन हुने बताएका छन्। आज राजधानीमा ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा उनले महाधिवेशनमा सम्भव भएसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका हुन्।
'यति ठूलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन।…