मुख्यसचिव र सचिवको पदावधि घटाइँदै

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव र सचिवको पदावधि घटाउने तयारी भइरहेको छ । सिंहदरवार विशेष स्रोतले प्रशासनलाई दिएको जानकारी अनुसार सङ्घीय निजामती सेवा ऐनमा सो व्यवस्था गर्ने गरी तयारी थालिएको हो । हाल नेपाल सरकारको मुख्यसचिवको पदावधि तीन वर्ष र विशिष्ट श्रेणी(सचिव)को पदावधि पाँच वर्ष रहेकोमा अव मुख्यसचिवको दुई वर्ष र सचिवको तीन वर्ष […]