संविधानमाथि प्रतिगमन : शक्तिबहादुर बस्नेत

नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत संसदीय मान्यतालाई पुनस्र्थापित गर्न कोसिस गरेर संविधानमाथि प्रतिगमन गरेको टिप्पणी गरे ।प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक स्थायित्व र संसदको रक्षाका लागि परम्परागत संसदीय प्रणालीलाई परिमार्जन गरी संविधानमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले पुनः परम्परागत प्रणालीलाई नै पुर्नस्थापित गर्ने प्रयास गरेको […]

सम्बन्धित सामग्री

ऊर्जा मन्त्रालयको नेतृत्व तह नै विदेश भ्रमणमा

१ कात्तिक, काठमाडौं । नेतृत्व तह नै रित्तो बनाएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राजनीतिक तथा प्रशासनिक नेतृत्व विदेश भ्रमणमा निस्किएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत बुधबार थाइल्याण्डको राजधानी बैंककतिर लागेका छन् । अक्टोबर १९ र २० मा हुने तेस्रो एसिया–प्यासेफिक इनर्जी फोरम’ मा भाग लिन भन्दै उनी त्यता लागेका हुन् । […]

ऊर्जामन्त्री बस्नेत अबुधावी प्रस्थान

संयुक्त अरब इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आबुधावी प्रस्थान गरेका छन्।...

प्रचण्ड र दोस्रो तहका नेताबीचको कचमच कीर्तिपुरमा छताछुल्ल

२४ असार, काठमाडौं । माओवादी केन्द्रका प्रतिस्पर्धी नेताहरु वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत हत्तपत्त एउटै मञ्चमा भेटिंदैनन् । उनीहरुबीच सहकार्य कम, प्रतिद्वन्द्विताको पृष्ठभूमि बढ्ता लामो छ । तर प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आक्रामक प्रतिक्रियाले उनीहरुलाई बिहीबार एकसाथ कीर्तिपुर पुर्‍यायो । त्यसको अघिल्लो दिन २० असारमा क्रान्तिकारी स्ववियु काउन्सिलको तेस्रो […]

जाजरकोटमा माओवादी केन्द्रका शक्ति बस्नेतको ह्याट्रिक

जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

जाजरकोटबाट माओवादी केन्द्रका शक्ति बस्नेत निर्वाचित

८ मंसिर, जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले ३४ हजार १५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाए । बस्नेत र आचार्यबीच ९ हजार ३१ मतान्तर छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित […]

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बुधबार राति सम्पन्त मतगणनामा बस्नेत ९ हजार ३१ मतान्तरसहित विजयी भएका हुन् ।

जाजरकोटमा शक्तिबहादुर बस्नेतको अग्रता

जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार शक्तिबहादुर बस्नेत ५ हजार ७ सय ८८ मत ल्याई अग्रस्थानमा छन्।...

शक्तिबहादुर बस्नेत : प्रतिनिधिसभामा ‘हृयाट्रिक’ योजनामा पूर्व-छापामार

२०२८ वैशाखमा जाजरकोटको कालेगाउँमा जन्मिएका शक्तिबहादुर बस्नेत कुनै बेला सशस्त्र संघर्षको माध्यमबाट नेपाललाई जनवादी गणतन्त्र बनाउने युद्धमा सामेल थिए । अहिले भने तेस्रो पटक संसद सदस्य बन्ने योजना कार्यान्वयनमा छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर बस्नेत नेकपा एकता केन्द्र (मशाल)बाट राजनीतिमा आएका हुन् । २०४६ सालको जनआन्दोलनमा उनी मशालबाटै सहभागी थिए । २०४८ सालमा एकता केन्द्र (मशाल)को […]

बजेटलाई श्रेयको दौड बनाइनु हुँदैन् : शक्तिबहादुर बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गर्नुभएको छ । बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उहाँले बजेटलाई श्रेयको दौड बनाइनु नहुने बताउनुभएको हो । उहाँले अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका हरेक बुँदाको नियत के हो भनेर सोध्ने छलफलले कतै नपुगिने बताउनुभयो । सत्तारुढ […]