पर्वत : गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो सङ्घको आयोजनामा मङ्सिर दोस्रो ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ।खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञान को वृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै दक्षिण एसियाको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटन प्रवर्द्धन गर्ने, तेक्वान्दो (आइटीएफ) खेलको महत्त्व जनमानसमा पुर्याउने लक्ष्यका साथ यही मङ्सिर ८ देखि ९ गतेसम्म बागलुङको ढोरपाटनमा सेमिनारमाको आयोजना गर्न लागिएको सेमिनारका मूल आयोजक समिति