भक्तपुर– भक्तपुरको दरवारक्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ । तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन् । ती विदेशी नागरिकले आफूसँग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे । त्यसपछि सेनाका जवानले […]
हेटौँडा सिमेन्ट उद्योगले विगत ९ वर्षदेखि पटक÷पटक आफ्नो रोप–वे लिलामीको असफल प्रयास जारी राखेको छ । ९ वर्ष अघि पहिलो पटक रोप–वे लिलामी प्रक्रिया सुरु गरेको उद्योगको प्रयास असफल भएको थियो ।त्यस यता उद्योगले पटक पटक लिलामी प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेको थियो । उद्योगले सरकारी स्वामित्वको उद्योगले पटक÷पटक लिलाम प्रक्रिया अघि बढाएको भए पनि करोडौं मूल्यको रोप–वे उपकरण बिक्री हुन नसकेको हो । उद्योगले पटक÷पटक सूचना प्रकाशित गरे पनि बन्द अवस्थाका उपकरण खरिद ग
पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । देशमा जारी चरम आर्थिक सङ्कटका बेला बासिलले श्रीलङ्का छोड्ने प्रयास गरेकामा त्यसको हवाइजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न नदिएका डेली […]
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार संसारभर धेरैजसो देशमा कर्मचारीले साताको ४० घण्टा काम गर्छन् । यसरी एक सातामा पाँच दिन काममा लगाउने र दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय अभ्यास पनि हो । अन्तर्राष्ट्रिय अभ्यासहरू अपनाउनु अनुचित होइन तर त्यसअघि व्यावहारिकताप्रति पनि गम्भीर हुनुपर्छ । हाम्रो कर्मचारीतन्त्र असक्षम पक्कै छैन, तर यो व्यावहारिक हुन सकेको […]
काठमाडौं, ९ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई पर धकेल्ने असफल प्रयास भएको बताएका छन् । उनले आज पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । चुनावदेखि सत्ता गठबन्धनका दलहरु डराइरहेको भन्दै ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘निर्वाचनलाई पर धकेल्ने असफल प्रयास समेत भएको छ ।’ चुनाव धकेल्न […]
१९ पुष, काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरीको हत्या गर्ने असफल प्रयास भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
बुधबार गोनाइभिस शहरमा आयोजित कार्यक्रममा हेनरीको हत्या गर्ने असफल प्रयास भएको चिनियाँ समाचार माध्यम सीजीटीएनले जनाएको छ …
५ असोज, काठमाडौं । सुडानका अधिकारीहरुले मंगलबार सैनिकको एउटा समूहले कू गर्ने असफल प्रयास गरेको बताएका छन् । उनीहरुका अनुसार अहिले अवस्था सेनाकै नियन्त्रणमा छ । सुडानको सरकारी टेलिभिजनले आम नागरिकलाई कूको प्रयासको प्रतिरोध गर्न आग्रह गरेको छ । यद्यपि यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन । ‘अहिले सबै नियन्त्रणमा छ । क्रान्ति सफल […]
काठमाण्डाै – सुडानमा 'सैन्य कू' मार्फत सत्ता कब्जा गर्ने एउटा असफल प्रयास भएको त्यहाँको सरकारी टेलिभिजनले भनेको छ ।
‘कू गर्ने एउटा असफल प्रयास गरिएको छ मानिसहरूले त्यसको प्रतिवाद गर्नुपर्छ’, सरकारी टेलिभिजनले भनेको छ तर कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारेमा खुलाइएको छैन ।
राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको र नाइल नदीका पुलहरू बन्द गरिएको बीबीसीले जनाएको छ ।
समाचार एजेन्सी राेयटर्सका अनुसार सैन्य प्रवक्ता माेहम्मद अल फकी सुलेमान...
खार्तुम । मंगलबार बिहानै सुडानमा सत्ताविप्लव (कू) को असफल प्रयास भएको र योजनाकारको खुलासा नभएको अलजजिराले जनाएको छ । राज्य नियन्त्रित मिडियाले भनेको छ, ‘कूको असफल प्रयास भएको छ । नागरिकले यसलाई प्रतिकार गर्नुपर्छ ।’ त्यहाँको सर्वोच्च शाषकीय अंग रुलिङ काउन्सिलका एक सदस्यले रोयटर्सलाई बताएअनुसार अहिले परिस्थिती नियन्त्रणमा आइसकेको छ । कूको प्रयासमा सहभागिलाई सोधपुछ […]
पेरुको विद्रोही सङ्गठन साइनिङ पाथका संस्थापक नेता अबिमेल गुजम्यानको शनिबार ८६ वर्षको उमेरमा निधन भएको छ । उनी गोन्जालो उपनामले संसारभर चर्चित छन् । यी नेता दर्शनशास्त्रका पूर्व प्रोफेसर थिए । उनी सन् १९९२ देखि आजीवन कारावासको सजाय भोगिरहेका थिए । गत जुलाईमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल सारिएको थियो । पेरुमा १९८० यता गोन्जालोको नेतृत्वमा चलेको एक दशकभन्दा लामो समय सशस्त्र द्वन्द्वका क्रममा झन्डै ७० हजार मानिस मारिएका थिए । १९९२ मा गोन्जालो पक्राउ पर