मानसिक समस्या रोकथाम तथा नियन्त्रणमा स्थानीय तह उदासीन देखिएका छन् । समयको विकाससँंगै मनोसामाजिक समस्या पनि विकराल बन्दै गएको छ । तर मानसिक स्वास्थ्यमा हुने विभिन्न समस्या न्यूनीकरणमा स्थानीय तह मौन देखिएका छन् ।गरिबी, अशिक्षा, द्वन्द्व, आर्थिक, पारिवारिक तथा सामाजिक कारणले जुम्लामा मनोसामाजिक समस्याका बिरामी बढ्दै गएका छन् । स्थानीय सरकार सञ्चालनको साढे ४ वर्ष […]