नेकपा (एस) निकटका कर्मचारी छुट्टै संगठन खोल्दै, रणनीति भवन कब्जाको

नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजनको सोझो असर निजामती कर्मचारीहरुमा पनि पर्ने भएको छ । २०५४ सालमा एमाले विभाजन हुँदा विभाजित नभएको कर्मचारी संगठन यसपटक विभाजित हुने पक्का भएको छ ।