राजा हुन्छु भन्दै नारायणहिटीभित्र श्रीपेच निकाल्न खोज्ने पक्राउ

नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

श्रीपेच चोर्ने चौथो प्रयासमा नारायणहिटीबाट पक्राउ परेका थिए खेमबहादुर

१५ असोज, काठमाडौं । रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको खुलेको हो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् […]

घर्तीलाई राजा हुन मन लागेपछि...

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने क्रममा पक्राउ परेका खिमबहादुर घर्तीले आफूलाई राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेको प्रहरीसमक्ष बताएका छन्। शुक्रबार दिउँसो अवलोकन गर्न पुगेका पश्चिम रुकुम मसिकोट ११ ...

नारायणहिटी भित्र पसेर श्रीपेच चोर्न खोज्ने युवक पक्राउ

उनले संग्रहालय अवलोकन गर्ने क्रममा श्रीपेच देखेपछि 'म अब श्रीपेच लगाएर राजा बन्छु' भन्दै श्रीपेच फुटाएको देखिएको प्रहरीले बताएको छ।

हेर्नैपर्ने आज दिनभरका मुख्य १२ खबर

काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र एकीकृत समाजवादीविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकारगरेको छ। राजा बन्ने लोभमा नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने एकजना पक्राउ परेका छन्।आफुसँग चुनाव लडेर देखाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमाले नेता रामबहादुर थापा बादलले चुनौति दिएका छन्। समाज कल्याण परिषद्का पदाधिकारीद्वारा पदबाट सामूहिक राजीनामा दिएका छन्। सुन प्रतितोला ६ सय रूपैयाँले घटेको छ।

श्रीपेच चोर्न नारायणहिटी छिरेका एकजना पक्राउ

काठमाडौं :  नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम रुकुमका खिमबहादुर घर्ती रहेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए।घर्तीले म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उनलाई अहिले  दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

राजा बन्छु भन्दै नारायणहिटीबाट श्रीपेच निकाल्न खोज्ने पक्राउ

राजा बन्छु भन्दै नारायणहिटी दरबार संग्रहालयमा रहेको पूर्वराजाको श्रीपेच चोर्न निकाल्न खोज्ने एकजालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय खेमबहादुर घर्तीलाई संग्रहालयको...

नारायणहिटीभित्र पसेर श्रीपेच लाउन खोजेपछि....

नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच राखिएको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् । ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपु