काठमाडौंको तापक्रम शून्यमा डिग्री झर्‍यो, उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं। काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम शून्य दशमलव ५ ...