काठमाडौं : राजधानी उपत्यका वरपरका डाँडा सेताम्मे भएपछि धेरैको रहर हुन्छ - हिउँ खेल्ने। त्यसैले धेरै लाग्छन् त्यही ठाउँमा जहाँ सजिलै पुगिन्छ।
कुनै बेला हिउँ खेल्न दामन पुग्नेहरु हुन्थे। त्यसपछिको गन्तब्य बन्थ्यो गोदावरीको फुलचोकी। बाटो खुलेका ठाउँमा मानिसहरु हिउँ खेल्न जानु स्वभाविक थियो। नगरकोटमा पुग्नेहरु पनि उत्तिकै हुन्थे। लाकुरीभञ्ज्याङ पनि…