दुई महामन्त्रीको समर्थन पाएका शेखर टिमका बराललाई हराउँदै पोखरेल बने सिन्धुली काँग्रेस सभापति

सिन्धुली, २३ फागुन । नेपाली काँग्रेस सिन्धुली जिल्ला अध्यक्षमा स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका उपेन्द्र पोखरेल निर्वाचित भएका छन् । पोखरेलले संस्थापन र शेखर कोइराला समूहका दुवै उमेद्वारलाई पछि पार्दै नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा निर्वाचित भएका हुन् । पोखरेललाई हराउन काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापा दुबै लागेका थिए । तर, पहिलो चरणमा कुनैपनि […]