धनगढीमा ७ बजेदेखी अनिश्चितकालिन कर्फ्यु

धनगढी । बालिकालाई च्यापेर मार्ने ग्रेडर चालकलाई कारबाहीको माग गर्दै सुरु भएको विद्यार्थीको आन्दोलन तीव्र बनेपछि जिल्ला स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा लगाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी गरिएको निषेधाज्ञा प्रशासनले धनगढीको पुरानो […] The post धनगढीमा ७ बजेदेखी अनिश्चितकालिन कर्फ्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

धनगढीमा निषेधाज्ञा तोडियो

कैलाली । धनगढीमा कर्फ्यु तोडेर आज पनि विद्यार्थीले आन्दोलन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले हिजो साँझ ७ बजेदेखि आज साँझ ७ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो । प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरे पनि विद्यार्थीले भने आज बिहानैबाट आन्दोलन गरिरहेका हुन् । प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक, पश्चिममा […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। काँग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्नेबारे जनमत पार्टीका सीके रावतसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका छन्।कडा सुरक्षाबिच दोलखाको चारस्थानका १० मतदान केन्द्रमा बिहीबार मतदान सम्पन्न भएको छ।अहिलेको जनादेशले संसद् पाँच वर्ष नटिक्ने र राजनीतिक अस्थिरता बढ्ने एमाले नेता विष्णु पौडेलले दाबी गरेका छन्। दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव साम्य नभएपछि धनगढीमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।