काठमाडौं : फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ मा समूह चरणकाे खेल जारी छ। फुटबलप्रेमीहरू खुलेरै आफ्नो मनपर्ने टिमको समर्थनमा लागिरहेका छन्। अाम खेलप्रेमीजस्तै चिकित्सक पनि फुटबलको 'फिभर'मुक्त छैनन्।
सधैँ बिरामीको सेवामा व्यस्त हुने वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले आफ्नो फुटबल मो...