देशभर २,३९८ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर दुई हजार तीन सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पीसीआर परीक्षणमा एक हजार ६ सय...