अभिनेत्री एन्जेलिना जोलीले गरिन् खतरनाक फोटो सुट

एजेन्सी । हलिउडकी अभिनेत्री एन्जेलिना जोलीले सबैभन्दा अजीव तथा च्यालेन्जिङ फोटो सुट गराएकी छन् । तस्बिरको अहिले सबैतिर चर्चा भइरहेको छ । चर्चाको कारण तस्बिर सुटमा मौरीको प्रयोग पनि हो । जोलीले मौरी पालनलाई जोड दिन एक खतरनाक तस्बिर सुट गराएकी हुन् । जुन भाइरल भैरहेको छ । तस्बिरमा जोलीको शरीर भरि मौरी बसेको देख्न सकिन्छ । उनले पुरै १८ मिनेट आफ्नो शरीर भरि मौरी राखेर तस्बिर सुट गरेकी हुन् । यो क्रममा उनलाई केही हानी नोक्सानी भने भएको छैन ।जोलीले यो तस्बिर सुट नेशनल ज्योग्राफिक म्यागजिनका लागि गरेकी