बालेन शाहकाे अग्रता बढ्दै, केशव स्थापितकाे मत ४ हजार पुग्याे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएकाे छ । शाहले ३ हजार ६ सय ५८ मतकाे अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्मकाे गणनामा शाहले ७ हजार ७ सय ७१ मतसहित अग्रता कायमै राख्नुभएकाे हाे । नेकपा एमालेका केशव स्थापितले ४ हजार १ सय १३ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ५ सय ७३ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयरमा भने एमालेकी सुनिता डंगाेलले फराकिलाे अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्मकाे गणनामा डंगाेलले ७ हजार ६ ...