प्रशिद्ध भारतीय गायिका लता मंगेशकर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । उनलाई अस्ताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था एएनआईका अनुसार उनकी भतिजी रचनाले कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् । संक्रमण पुष्टि भए पनि लक्षणहरु भने मध्यम मात्रै रहेको जनाइएको छ । लता मंगेशकर ९२ वर्षकी भइन् । उनलाई मुम्बईको ब्रीच […]