मुख्यसचिवसँग अर्थसचिवले भनेका थिए 'शर्मा भएसम्म मन्त्रालय जान सक्दिनँ मलाई अन्तै सरुवा गरिदिनू'

काठमाडौँ- अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी मुख्यसचिव शंकरदास बैरागीलाई जानकारी गराएर बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराए अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेपछि रुष्ट रहेका अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । 'अर्थमन्त्रीसँग काम गर्न सक्दिन भन्दै मुख्यसचिवलाई जानकारी दिएर...