ऐश्वर्याले बेहुली हुँदा लगाएकी थिइन् सुनको धागोबाट तयार पारेको यस्तो सारी

बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको विवाह भएको १४ वर्ष पूरा भइसकेको छ । यी दुईको विवाहले सञ्चारमाध्यममा लामो समयसम्म चर्चा पाइरह्यो । विवाहको भिडियो र तस्बिर सार्वजनिक नभए पनि उनीहरुको विवाहलाई निकै महत्त्व दिइएको थियो । विवाहको केही समयपछि ऐश्वर्या र अभिषेकका विवाहका केही तस्बिर भने बाहिरिए । ऐश्वर्यालाई बेहुली बनाउन चर्चित डिजाइनर नीता लुल्लाले मद्दत गरेकी थिइन् । साउथ इन्डियाबाट विवाह भएकाले ऐश्वर्याले सारी लगाएकी थिइन् । उनी साउथ इन्डियाको परम्पराअनुसार तयार भएकी थ

सम्बन्धित सामग्री

जब बेहुली घोडा चढेर विवाहमण्डप आइन...

यो महिनाको सुरुमा आयोजित उक्त विवाह उत्सवको भिडियो अहिले भाइरल बनेको छ, जसमा घोडसवार दुलही दुवै हात फैलाएर खुसी हुँदै आफ्ना आफन्तजनसँग विवाहमण्डव पुगेको देखिन्छ। सुनौला रंगको सारी तथा रातो र पहेलो रंगको फेता(टरवान)मा सजिएकी अग्रवालले परम्परा देखि रहदै आएक...

मायामा परेपछि के के गर्नपर्छ ? प्रेमिकालाई भेट्न दुलही बनेर पुगे यी युवक

भारतको उत्तर प्रदेशको भदोही जिल्लामा रहेका एक युवक आफ्नी प्रेमिकालाई भेट्न दुलही बनेर गएको अनौठो घटना सार्वजनिक भएको छ ।    प्रेमिकाको परिवारका सदस्यलाई शंका लागेपछि युवकलाई समातेर घुम्टो उघारेर हेर्दा सबै कुरा छर्लंग भयो । यस्तो हुनेबित्तिकै घरबाहिर बाइकमा बसेका दुईजनाले युवकलाई समाते अनि फरार भए ।  ती युवक प्रेमिकालाई भेट्न रातो सारी लगाएर दुलहीको भेषमा पुगेको थियो । उसले काँधमा महिलाको पर्स झुण्ड्याएको थियो र पाउमा स्यान्डल लगाएको थियो । झट्ट हेर्दा ऊ बेहुली देखिन्थ्यो ।  कहाँबाट बेहु...