काठमाडौँ। एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता तयारी तीव्र भइरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छुटेर गएकालाई पार्टीमा फर्किन आह्वान गरेका छन्। फेसबुकमार्फत शुक्रबार भावनात्मक सन्देश लेख्दै ओलीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न एमालेले सधैं अग्रपंक्तिमा रहेर नेतृत्व गरेको उल्लेख गरेका छन्। उनले देशको स्वतन्त्रता जोगाउने, लोकतन्त्रको रक्षा गर्ने र […]
१४ कात्तिक, काठमाडौ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्ट घोषणा भएको छ ।
उनले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित फ्रन्ट घोषणा गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले जेनजी फ्रन्ट गठन …
१२ कात्तिक, काठमाडौं । सहर–गाउँ र डायस्पोरामा चर्चा भइरहन्छ, सुशीला कार्कीलाई प्रधानमन्त्री कसले बनायो ?
एकथरिले भन्छन्, ‘जेनजीले ।’ अर्काथरिले भन्छन्, ‘बाह्य शक्तिले ।’ बहिर्गमित तत्कालीन प्रम केपी ओलीले कार्कीलाई लक्षित गर्दै भन्छन्, ‘जसले बनाएको भए …
१४ कात्तिक, काठमाडौँ । बंङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी …
काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छभने बागमती र गण्डकी प्रदेशका केही जिल्लामा असर गरेको छ । आज राति […]