बन्दाबन्दी, नेपाली बजार र उपभोक्ता सचेतना

नेपालले प्रजातन्त्रको पुनर्बहाली अर्थात् सन् १९९० देखि आर्थिक उदारीकरणको नीति लिएको पाइन्छ । नेपालको बजार मिश्रित अर्थव्यवस्थाबाट सञ्चालित छ, जसमा पुँजीवादी र समाजवादी दुवै अर्थव्यवस्थाका गुण तथा अवगुणहरू विद्यमान छन् । सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा फेला परेको कोरोना भाइरसको संक्रमण कम गर्ने उद्देश्यले नेपाल सरकारले पहिलो लहरको कोरोनाको समयमा २०७६ साल चैत […]